Advertisement

खुल्ला सिमाना बन्द नगरे सम्म भारतबाट सिमा मिचिने काम रोकिदैन - ISSUE OF THE DAY

खुल्ला सिमाना बन्द नगरे सम्म भारतबाट सिमा मिचिने काम रोकिदैन - ISSUE OF THE DAY खुल्ला सिमाना बन्द नगरे सम्म भारतबाट सिमा मिचिने काम रोकिदैन
ः सिमा विज्ञ उपाध्यायको भनाई

सिमा सम्वन्धि जानकार तथा सुस्ता र कालापानी भारतले मिचेकोबारेमा अध्ययन गर्न २०७२ सालमा गठीत अध्ययन समितिका संयोजक सूर्यनाथ उपाध्यायले नेपाल भारत सिमा क्षेत्रमा खुल्ला सिमाना बन्द गर्नुपर्ने बताएका छन । न्युज २४ टेलिभिजनका लागि टिभी जर्नालिष्ट हेमराज खड्कासँग कुरा गदै उपाध्यायले खुल्ला सिमा कै कारण भारतले नेपालको विभिन्न ठाउँमा सिमा मिच्ने मौका पाएको पनि बताउनु भयो । पुर्व प्रशासक तथा अख्तियार दुरुपयोग अनुसंन्धान आयोगका पुर्वप्रमुख समेत रहेका उपाध्यायले सर्वदलिय बैठकले कुटनीतिक माध्यमबाट सिमा विवाद समाधान गर्न प्रधानमन्त्री ओलीलाई दिएको सुझाव अनुसार तत्काल सरकारले वार्ता थाल्नुपर्नेमा जोड दिनु भयो ।


SUBSCRIBE :
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

news24 tv,#News24Nepal,#SidhaKuraJanataSanga,#PowerNews,news24 nepal,news24 online tv,power news,chha prasna,issue of the day,report,business news,nepal broad casting channel,sports news,news24 television,news village,jilla news,news24nepal.tv,news24nepal,Health24,न्यूज २४,main news,main report,आमा,

Post a Comment

0 Comments